Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रविधिको विकाससँगै पत्रकारिताक्षेत्र थप चुनौतीपूर्ण बन्दै ःमहासचिव थापा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव किशोरजंग थापाले पत्रकारिताक्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ । उहाँले सूचना प्रविधिको विकाससँगै नागरिकहरु पनि र जागरुक भएकाले अहिले पत्रकार भन्दा अघि नागरिकले सूचना पाउन थालेकोले पत्रकारिता थप चुनौती बन्दै गएको बताउनुएको हो । रेस नेपाल (नारायणी एफ.एम.१०३.८ मेगाहर्ज) तथा क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिले आयोजना गरेको सात दिने तालिम समापन समारोहमा बोल्दै उहाँले अहिले सामुदायिक रेडियोहरुलाई राज्यले कुनैपनि सहयोग नगरेको गुनासो पनि गर्नुभयो । सूचना प्रविधिको विकाससँगै नागरिक पत्रकारिताको अवधार
। नागरिकले पत्रकारहरुलाई नै बढी विश्वास गरेको स्थापित भईसकेकोले पत्रकारहरु पत्रकार आचार संहिता भित्र रहेर जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताउनुभयो । रेस नेपाल (नारायणी एफ.एम.१०३.८ मेगाहर्ज) का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमुख अतिथि र अतिथिले प्रमाणपत्र वितरण गर्नुभएको थियो । तालिम समापन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, रेस नेपाल (नारायणी एफ.एम.१०३.८ मेगाहर्ज) का सचिव अरविन्द सिंह, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष दीपक गौतम, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष तुलसी भण्डारी, रेडियो नेपालका प्रतिनिधि ध्रुव अधिकारी, सञ्चारकर्मी अनिल साह, प्रणय साह, दिपेन्द्र साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा क्रियटिभ ह्याण्ड् मिडिया प्रालिका संचालक सुरेश विडारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम संचालन शिवनाथ यादवले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र ४,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद