Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेकपा ( माओवादी केन्द्र ) पार्टी प्रवेश तथा वडा कमिटी गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ४,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेकपा ( माओवादी केन्द्र ) जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ , जगरनाथपुरको सुपुरमा पार्टी प्रवेश तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको पार्टी प्रवेश तथा वडा भेलाले तीनवटा कमिटि गठन गरेको छ । जितेन्द्र चौधरीको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी, अमलेश कुमार यादवको अध्यक्षता २५ सदस्यीय वाइसियल वडा समिति र जितन ठाकुरको अध्यक्षतामा २५ सदस्यीय किसान सङ्गठ्न गठन गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, बिशिस्ट अतिथि केन्द्रीय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, कृष्णमोहन प्रसाद यादव , नेता सरिफ गद्दी , दिपेन्द्र चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि सम्पूर्ण वडा समितिका १५० जना नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ भाद्र ४,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ भाद्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद