Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल खेलकुद महासंघको पर्सा जिल्ला कमिटी समाजवादीको गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ४,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ०४ भाद्र÷ शनिबार समाजवादी पर्साको नेपाल खेलकुद महासंघको पर्सा जिल्ला कमिटी गठन भएको छ । वीरगञ्जको घडिवर्वा पोखरी स्थित कबाडहलमा नेपाल खेलकुद महासंघको पर्सा जिल्ला कमिटी गठन भएको हो ।
आकाश पटेल को संयोजकत्वमा बसेको वैठकले २१ सदसिय बिशेसवर पटेल को अध्यक्षता मा गठन भएको छ । उपाध्यक्ष रामजन्म राउत, प्रेमदर प्रसाद थारु, सचिव उपेन्द्र पटेल, सह सचिव मनिषा चौधरी, कोषाध्यक्ष जय शंकर यादव, सदस्य हरुमा रितिका कुमारी, यसिका चौधारी, बबिता कुमारी, अजय दास, अवधकिश्वर पासवान, दीपक गुप्ता, अफÞजल अंसारी, खुसी आलम अंसारी, चन्दन महतो, सँसकार कुमार, रोहित साह, अभिषेक दास , रवि पटेल लगायतका २१ सदस्सीय कमिटी गठन भएको उक्त कार्यकर्म को प्रमूख अतिथि नेकपा एस जिल्ला अध्यक्ष बाल गोपाल थापा, युवा संघ नेपाल का केन्द्रीय सचिवालय सदस्य अनिल पटेल , खेलकुद संघका आकाश पटेल लगायत का मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य जय शंकर यादव राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ भाद्र ४,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ भाद्र ४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद