Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विपन्न परिवारलाई पुरानो कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०२ भदौ । पर्सामा विपन्न परिवारलाई पुरानो कपडा वितरण गरीएको छ । वीरगञ्ज महानगर भित्र रहेका गरिब तथा विपन्न परिवारलाई १५० थान पुरानो कपडा वितरण गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, व्यवस्थित वीरगञ्ज अभियान, वुमन क्रियसन्सको संयुक्त आयोजनामा विपन्न परिवारलाई पुरानो कपडा वितरण गरिएको हो ।
हुनेले नहुनेलाई दिने सामाजिक परम्परालाई स्थापित गर्न गरिब विपन्नलाई पुरानो कपडा निशुल्क वितरण गर्ने कार्यको अभियन सुरु गरिएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
आफु निर भएको बढी कपडाका कारण ‘कतिपय मानिसहरुले एक पटक लगाएपछि अर्कोपटक त्यो कपडा लगान नरुचाउने तथा पुरानो भनेर कपडा फालिदिने गर्छन् ।
यस्ता कपडालाई हामीले घर घरबाट जम्मा गरी अरुका लागि काम लाग्न सक्छ र राम्रा कपडाहरु छानी ं, धोएर वितरण गर्ने गरेको अध्यक्ष खेतानले जानकारी दिए । जसलाई आवश्यक हुन्छ, निःशुल्क लैजानुहुन्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ भाद्र २,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ भाद्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद