Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजिक कुरिति बिरुद जनचेतना मूलक कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा समाजिक कुरिति बिरुद जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार राती जगरनाथपुर गा.पा. मा दाइजो एवम समाजिक कुरिति बिरुद जागरण मंचद्वारा समाजिक कुरिति बिरुद जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको हाे ।दाइजो एवम समाजिक कुरिति बिरुद जागरण मंच का अघ्यक्ष बृजेश्वर प्रसाद चौघरी को अध्यक्षतामा जगरनाथपुर गा पा वा न १ पाणेपुर गाउ मा प्रोजेक्ट मार्फत विडीओ क्लिकको माध्यम ले समाजिक कुरिति बिरुद जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि सोही वडा का वडा अघ्यक्ष लक्ष्मी शाह तेलीले मन्तव्य राख्दै कार्यक्रम बाट स्थानीय बासिन्दा तथा थुप्रै साथीहरु प्रभावित भएका हामी ले प्रष्ट रुपमा देखेका थिए । जनचेतना मूलक कार्यक्रमबाट वडा बाशिहरु का लागी अति नै प्रभावित रहेको वडा अध्यक्ष तेलि बताए । विशिष्ट अतिथि मा शहरुम राउत गदी तथा अतिथि मा शुभनारायण यादव लगायत
स्थानीयहरु को उपस्थिति रहेको थियो।स्वागत मन्तब्य तथा संचालन कन्हैया पटेल ले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि सडक जलमग्न, नागरिकको स्वास्थ्य जोखिममा – परवानीपुर गाउँपालिकाको मौनता कहिलेसम्म ?

प्रकाशित : २०७९ भाद्र २,बिहीबार
विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०७९ भाद्र २,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद