Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मेडिसिटी बयोधा अस्पतालले विश्व स्तनपान दिवसको अवसरमा शिक्षिकाहरुसंग अन्तरकृया

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २२,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जको गण्डकमा रहेको मेडिसिटी बयोधा अस्पतालले विश्व स्तनपान दिवसको अवसरमा शिक्षिकाहरुसंग अन्तरकृया गरेको छ ।

आइतबार आयोजित अन्तरकृयामा दिल्ली पब्लिक स्कुल ,डिएभी स्कुल लगायतका विधालयका शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी शिक्षिकाहरुलाइ अस्पतालका बालरोग विशेषज्ञ डाक्टर आनन्द रौनीयारले स्तनपानको आवश्यकता , फाइदा , आमा र बच्चाको स्वास्थ्यमा स्तनपानको महत्व लगायतका बारेमा जानकारी गराएका थिए ।

यस्तै अस्पतालकी एसिस्टेन्ट नर्सीङ सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरिका , स्तनपान गराउदा आमाले ध्यान दिनु पर्ने कुराहरुको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले अस्पतालले अर्भवती महिलाका लागि आवश्यक पर्ने प्रिन्टल क्लाश र हेल्दी बेबी क्लीनीक सन्चालन गर्न लागेको जानकारी गराए ।

कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर अभिषेक सिंह , स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डाक्टर रुबिना ताम्रकार , अस्पतालकी क्लीनीकल कोर्डिनेटर डाक्टर स्वेता झा लगायतको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद