Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मोटरसाईकाल फेला पारी सवारी धनीलाई जिम्मा लगाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २२,बुधबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

हराएको मोटरसाईकाल फेला पारी सवारी धनीलाई जिम्मा लगाइएको छ । २०७९ असार २० गते बेलुका ३ बजेको समयमा बाराको निजगढबाट लु ८३ प ९३५५ नम्बरको मोटरसाइकल फेला पारी सवारी धनीलाई जिम्मा लगाइएको हो । निजगढ नगरपालिका ८ सिभिल लघुबित्त अगाडी बाट हराएको २२० सिसिको रातो कालो पल्सर मोटरसाइकल भनी मोटरसाइकल धनीले जिल्ला प्रहरी कार्यलय बारामा मौखिक जानकारी गराएका थिए । सो को अधारमा कार्यालयका प्रमुख प्र.नि. संजिव ओलीको कमाण्डमा टोली खटि गई हाईवेमा जडान रहेको सिसि टि.भि. फुटेजहरुको आधारमा उक्त मोटरसाइकल फेला पर्न सफल भएको जिल्ल प्रहरी कार्यलय बाराले जनाए । मोटरसाइकल जिल्ला बारा कोल्हवी नगरपालिका वडा नं. ५ ककडी गाँउ नजिकै सडकमा प्रहरीको गाडी देखी उक्त मोटरसाइकल छाडी फरार भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवाक्त एवम डिएसपी राजेश थापाले जानकारी दिए । जिल्ला मकवानपुर बकैया गाँउपालिका वडा नं. ३ हात्तिसुडे बस्ने सन्चलाल घलानलाई मंगलबार मोटरसाइकल बुझाईएको उनले बताए । चोरी गर्ने मानिसहरुलाई पत्ता लगाई पक्राउ गर्ने लगायतको कार्य जारी रहेको डएसपी थापाले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ असार २२,बुधबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ असार २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद