Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा पशु चौपायकालागी सिबिर संचालन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २१,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारामा पशु चौपायकालागी सिबिर संचालनमा आएको छ । सिमा क्षेत्र सँग जोडिएका बाराका विभिन्न पालिकामा पुशहरुमा लाग्ने विभिन्न रोग नियत्रणका लागी सिविर संचालनमा आएको छ । बाराको कलैया उपमहानगरपालि र परवानीपुर गाउँपालिकामा कृषि तथा पशु सेवा शाखाबाट पशुहरुमा लाग्ने भ्यागुते चरचरे तथा पिपि आर रोग नियन्त्रणका लागी पशु स्वास्थ तथा बाझोपन नियन्त्रण निशुल्क सिबिर सन्चालनमा ल्याएको छ ।
यो सिबिरले पशु तथा पशु जन्य उत्पादन बढाउनमा सहयोग गर्ने र यसले कृषकहरुको आर्थिक वृद्धि गराई जीवन स्तर उकास्ने लक्ष्य लिएको छ ।
हाल इद नजिकिए सँगै खुल्ला सिमानाका कारण भारत बाट पशु चौपाय ठूलोमात्रमा खआउने कारणले रोग संक्रम बढने भएको कारण सिविर संचालन गरिकएको परवानीपुर गाउँपालिकाका कृषि तथा पशु सेवा शाखाले जानकारी दिए ।
यस्तै बाराको कलैया उपमहानगरपालिकमा भ्याक्सिनहरु एच एस प्लस,बि क्यु प्लस पिपि आर परजिवी नियन्त्रणका लागि ब्याक्सिन चलिरहेको कृषि तथा पशु सेवा शाखा प्रमुख महबुब अन्सारीले जनाएका छन । उनले भने यसका लागि एक जना पशु चिकित्सक सहित १५ जना पशु स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गत आवमा कलैया उपमहानगरको १५ वडामा यो सेवा दिसकेका कारण त्यस बाहेकका १० वडामा यो बर्ष सिबिर सन्चालन गरिएको तथा यो कलैया उपमहानगरपालिका कृषि तथा पशु सेवा शाखाले आयोजना गरेको घुम्ती सिवीर असार १८ देखि शुरु भैइ १० वटा वडामा सन्चालन भैरहेको उनले जनाकारी दिए । बाराका विभिन्न पालिकामा संचालित सिबिरबाट कम्तिमा ठूलो पशु र खसी बाख्रा सहजत हुने गरी भ्याक्सिनेशन उपचार र औसधि बितरण गरिने लक्ष्य रहेको उनले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार २१,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद