Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

तस्करीको पाम आयल सहित बारामा चार जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३ असार – तस्करीको पाम आयल सहित बारामा चार जना पक्राउ परेको छ । जिल्ला प्रहरी बाराले विभिन्न स्थानबाट तस्करीको पाम आयल तथा चार जना सहित दुइ वटा गाडडी नियन्त्रणमा लिएको छ ।
तस्करी गरि ल्याइएको पाम आयल करिब ३ लाख रुपैया मुल्य बराबरको रहके बाराका प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । भारतबाट तस्करी गरी ल्याइएको पाम आयल सहित दुइ वटा ना ३ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
गाडी रोकेर चेकजाँच गर्दा दुवै पिकअप गाडीमा रहेका प्लाष्टिकको टयाङ्की भित्र जारमा भरेर राखिएको २ लाख ८० हजार रुपैया मुल्य बराबरको पाम आयल बरामद भएको हो ।
तस्करीको पाम आयलसंगै ४ जना मानिसलाइ पनि पक्राउ गरिएको प्रनाउ थापाले जानकारी दिए ।पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका १५ का २६ वर्षिय मैरुदिन अंसारी, २० वर्षिय खैरुदिन अंसारी , वडा नम्बर १७ सुराही टोलका २१ वर्षिय मुन्ना अंसारी र परवानीपुर गाउँपालिका वडा नंबर १ का २२ वर्षिय संजय महतो रहेका छन् ।
दुवै गाडीको २० लाख र पाम आयलको दुइ लाख ८० हजार रुपैया गरि कुल २२ लाख ८० हजार रुपैया मुल्यांकन गरि पाम आयल , गाडी र पक्राउ परेका चारै जनालाइ आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ थापाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ असार १३,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद