Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाज

बारामा एक जना १३ केजी गाजा सहित पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ११,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारामा एक जना लागुऔषध गाजा सहित पक्राउ परेका छन् ।बाराको निजगढबाट ट्राफिक प्रहरीले लागु औषध गाजा सहित ३१ वर्षिय लालकाजी घिसिङलाई पक्राउ गरको छ । पक्राउ परेका घिसिङ मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ का रहेका छन् । घिसिङको साथबाट १३ केजी गाजा बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको ट्राफिक प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १ धन्सारपुल नजिकै पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा घिसिङ गाजा सहित पक्राउ परेका हुन् ।
हेटौडा तर्फबाट आउदै गरेको प्रदेश ३–२–०१० प ३४९३ नम्बरको मोटरसाइकल ट्राफिक प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ३० वर्षकी महिला पिठियूमा बोकेको झोला फालेर जंगल तर्फ फरार भएकी थिइन् ।
त्यसपछि ट्राफिक प्रहरीले मोटरसाइकल चालक घिसिङले काधमा भिरेको रातो रंगको कपडाको झोला तथा महिलाले फालेको झोला खोलेर हेर्दा दुबै झोलामा लागू औषध गाँजा १३ किलोग्राम फेला परेपछि घिसिङ्लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ असार ११,शनिबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ असार ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद