Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घमा मशाल जुलुस

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार ९,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारामा पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घमा मशाल जुलुस निकालीएको छ । बाराको सदरमुकÞाम कलैयामा राष्ट्रीय युवा संघ नेपाल बाराद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घमा मशाल जुलुस प्रदर्सन गरीएको छ । नेकपा एमालेको पार्टी कार्यलयबाट निकालीएको मशाल जुलूस बजार हुदै भरत चौकमा पुगी समापन्न भएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य बृद्घि विरुद्घ जुलुसमा विभिन्न नारा लगाइएको थियो । नारामा मूल्य बृद्घि बन्द गर, गठबन्धन सरकार मुर्दाबाद ,पेट्रोलियम मूल्य बृद्घि फिर्ता गर लगायतको नारा लगाइएको थियो । जुलुसको अध्यक्षता राष्ट्रीय युवा संघ नेपाल बाराका जिल्ला अध्यक्ष पुरुषोतम साह सहित नेकपा एमाले राष्ट्रीय युवा संघ नेपाल बाराका फेटा गाउँपालिकाका अध्यक्ष सदमा हुसेन, सहिता जिल्लाका राष्ट्रीय युवा संघ नेपाल बाराका युवा नेताहरुको सहभागीता रहेको नेकपा एमाले राष्ट्रीय युवा संघ नेपाल बाराका परवानीपुर गाउँपालिकाका सचिव दिपेश कुशवाहले जनकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०७९ असार ९,बिहीबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०७९ असार ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद