Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालय कमिटिको बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालय कमिटिको बैठक सम्पन्न भएको छ । वीरगञ्जमा रहेको गीता मन्दिरमा हिन्दू परिषद नेपाल केन्द्रिय सचिवालय कमिटिको ९ बूंदे निर्णय गर्दै बैठक सम्पन गरेका छन् । परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा बसेको बैठकमा बोल्दै परिषद अगुवाहरुले संगठन बिस्तार कार्य लाई तीब्रता दिने, हिन्दू राष्ट्रको लागी कार्य गर्ने संस्थाहरु संग एकता वा सहकार्य गर्ने, सनातन धर्म माथि आक्रमण गर्नेहरुको प्रतिकार र भंडाफोर गर्ने निर्णया गरेको छ ।
बैठकमा सहभागी भएका पदाधिकारी, केन्द्रिय सदस्य, सल्लहकारहरुले आ–आफ्नो धारण राखेका थिए ।
त्यसैगरी सनातन धर्म रक्षाको लागी प्रशिक्षण कार्यक्रम संचालन गर्ने, अन्तरराष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने, गौ हत्या र तस्करी सम्बन्ध बिशेष अभियान संचालक गर्ने, हरेक स्थानीय निकाय तहमा गुरुकुल खोल्ने बाताबरण तैयार गर्ने र प्रेणना जागउने कार्य गर्ने निर्णय भएको अध्यक्ष पटेलले बताए ।
धर्म परिवर्तन मुक्त नेपाल अभियान लाई तीब्रता दिने, लबजिहाद बारे स्कूल, कलेज र समाजमा जनचेतना जगाउने कार्य गर्ने र आफ्नो मूल धर्ममा फिर्ता ल्याउने कार्य गर्ने एवं बाताबरण सृजना गर्ने लगायतको निर्णय गर्दै बैठक सम्पन भएको उनले बताए ।

गीता मन्दिर वीरगन्जमा सम्पन केन्द्रिय सचिवालय कमिटिको बैठकमा अध्यक्ष पटेल सहित, वरिष्ठ उपाध्यक्ष बिजय गुप्ता, सचिव सुनील गुप्ता, कोषाध्यक्ष संजय सरार्फ, प्रबक्ता सुरेश साह कानू रहेको थियो ।

त्यसैगरी बैठकमा केन्द्रिय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, चित्तरंजन श्रीवास्तव, अजिता देवी पटेल,संजय अग्रवाल, उमेश साह कानू, सचितानन्द दुबे,अधिवक्ता बिनोद प्रसाद कुर्मी,अरुण झा, रमेश रौनियार, किरण अग्रवाल, अमोद कुमार केवट, सल्लाहकारहरु बाँकेबिहारी प्रसाद र शशिभूषण श्रीवास्तव लगातएको उपस्थिति रहेको उनके बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद