Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेसले वडा नम्बर ३ मा बृहत घरदैलो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज  । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसले बृहत घरदैलो गरेको छ । वीरगंज महानगरपालिका वडा नं ३ को चौतर्फी विकासको योजना सहित नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार अनवर हुसेनले घर दैलो कार्यक्रम गरेका छन ।
भ्रष्टाचार रहित वडाको निमार्ण र सरकारी सुबिधामा सबको पहुच सहितको नारा लिएर नेपाली काग्रेस वडा नं ३ को अनवर हुसेन सहितको टोलीले जनता दर्शन गरी आफनो कुरा स्पष्ट राखेका छन ।
नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई जिताउन नेपाली काग्रेसका बुथ वडा कार्यालयका सभापति शेख निजामुदिनले पनि वडाबासीसँग अपिल गरेका छन् । वडाअध्यक्षको उम्मेदवार हुसेनले पनि आफु वडामा निर्वाचित भए महिला,बालबालिका तथा वृद्धवृद्धाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताए । घर दैलो तथा जनता दर्शन र्कायक्रममा वडाबासीको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद