Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बीरगञ्जको नगवामा भन्सार छलीका कपडा बरामद, पचास लाख मूल्य बराबरको सामान नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१६, नगवा पानी ट्याङ्कीस्थित एक घरको सटरमा भन्सार छली गरेर ल्याइएका सामानहरू लुकाइराखिएको विशेष सूचनाका आधारमा, नेपाली सेनाको नं। १३ गण पर्साले आज बिहान विशेष अपरेशन सञ्चालन गरेको छ।

प्र।सी।सु। गुल्म बीरगञ्जका स।प्र।ना।उ। पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको ९ जनाको सेनाको टोलीमा बीरगञ्ज भन्सार कार्यालयका ना।सु। सुवर्ण पौडेलसहित २ जनाको सहकार्य रहेको थियो।

टोलीले बालकुमार राउत कुर्मीको घरस्थित सटरमा छापा मार्दा भन्सार प्रक्रिया नपु¥याइ चोरी पैठारी गरिएका करिब रु। ५० लाख बराबरका कपडा र किराना सामग्री फेला पारेको हो।

बरामद गरिएका सम्पूर्ण सामानहरूलाई कानुनी प्रक्रिया पुरा गरी बीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

यो कारबाहीपछि सीमावर्ती क्षेत्रमा भन्सार छल्ने गतिविधिमा अंकुश लाग्ने विश्वास लिइएको छ। साथै, व्यापारीहरूलाई कानुनी मार्गमार्फत व्यापार गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद