Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भैरहवा भन्सार नजिक नून बोकेको भारतीय ट्रकमा आगलागी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा— भैरहवा भन्सार कार्यालयबाट बाहिरिने क्रममा नून बोकेको भारतीय ट्रकमा आइतबार आगलागी भएको छ।

यूपी ५२ एफ ६४५७ नम्बरको उक्त ट्रकको क्याबिनमा अचानक आगलागी भएको हो। आगलागीको कारण खुल्न नसके पनि अत्यधिक गर्मीका कारण इन्जिन तातिएर आगो लागेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनास्थलमा केहीबेरमै दमकल पुगेपछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट क्याबिनमा सामान्य क्षति भए पनि ठूलो मानवीय वा भौतिक क्षति नभएको बताइएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद