Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्व वातावरण दिवसमा प्रकृति सेवा प्रतिष्ठानद्वारा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, जेठ २२ — विश्व वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा वीरगञ्ज–२४ बहुअरीमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, विद्यालयका प्रधानाध्यापक अनिल बर्णवाल, र प्रमुख अतिथि समाजसेवी प्रकाश उपाध्यायले संयुक्त रूपमा निम, बेल, अमला, अर्जुन, गोल्डमोहर, लिची, जामुन लगायत ७५ वटा रुख बिरुवा रोपेर शुभारम्भ गरेका थिए।

उपस्थित अतिथि, शिक्षक, विद्यार्थी तथा प्रतिष्ठानका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा “धरतीलाई बचाऔं, वातावरणलाई जोगाऔं” भन्ने मूल सन्देश प्रवाह गरिएको थियो।

संस्थाका अध्यक्ष सिंहले ५ दिने कार्यक्रम अन्तर्गत सरसफाइ, साइकल रैली र वृक्षारोपणमार्फत जनचेतना फैलाउने उद्देश्यसहित गरिएको अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद