Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

कलैयामा टिपरको ठक्करबाट पाँच वर्षीय बालिकाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बारा – बाराको सदरमुकाम कलैयामा आइतबार दिउँसो टिपरको ठक्करबाट एक पाँच वर्षीय बालिकाको मृत्यु भएको छ।

मृत्यु भएकी बालिका भारतको बिहार राज्य घोडासहनकी शीवानी गुप्ता हुन्, जो हाल कलैया उपमहानगरपालिका–२४ स्थित मामाघरमा बस्दै आएकी थिइन्।

दिउँसो करिब २:३० बजे, कलैया उपमहानगरपालिका–१ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले उनलाई ठक्कर दिँदै किचेको थियो।

गम्भीर घाइते अवस्थामा शीवानीलाई उपचारका लागि नौतनस्थित एलएस न्यूरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद