Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको नारायणी रंगशाला फेरि बजेटबाहिर!

“देशभरका रंगशाला बजेटमा अटाउँछन्, तर वीरगञ्जको किन होइन:” — मेयर राजेशमान सिंहको आक्रोश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
A A
4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
संघ र प्रदेश सरकारको बजेटमा देशका विभिन्न रंगशाला योजनाहरूलाई समेटिए पनि वीरगञ्जको नारायणी रंगशाला पुनः उपेक्षित भएकोप्रति वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले तीव्र असन्तुष्टि प्रकट गरेका छन्।

उनी भन्छन् :
“हाम्रा सपना बारम्बार बजेटबाहिर राखिन्छन्। खेलकुदका नाममा समिति बनाउने, फोटो खिचाउने — तर काम शून्यरु हामीलाई अब झूटो आशा नदेखाऊ संघ–प्रदेश सरकार१”


“यदि सम्भव छैन भने – जिम्मा देउ, हामी आफैं रंगशाला बनाउँछौं१”
वीरगञ्जको गौरव बचाउन स्थानीय सरकार तयार रहेको स्पष्ट संकेत दिँदै मेयर सिंहको भनाइस्

“हामी स्थानीयलाई लिखित रूपमा जिम्मा देउ,
हामी आफैं नारायणी रंगशाला बनाउँछौं,
हामी आफैं वीरगञ्जको गौरव जोगाउँछौं।”

“वीरगञ्ज उपेक्षाको होइन, सम्मानको हकदार छ!”
राज्यको नजरमा बारम्बार उपेक्षित बन्दै आएको वीरगञ्ज — आर्थिक, व्यापारिक र सांस्कृतिक हिसाबले अग्रणी सहर — खेलकुद क्षेत्रमा निरन्तर नजरअन्दाज हुनु दुःखद र अस्वीकार्य भएको मेयर सिंहको स्पष्ट सन्देश छ ।

यो खबर मात्र होइन – यो चैतन्य घन्टी हो!
अब वीरगञ्ज चुप बस्दैन । बजेटको न्यायको माग गर्दै, स्थानीय नेतृत्व र नागरिक समाज एक स्वरमा उठ्न थालेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ जेष्ठ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद