Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजकी महिला सञ्चार उद्यमी खड्का ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ २०२५ बाट पुरस्कृत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख २५,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ वर्ष २०२५ का लागि वीरगंजकी महिला सञ्चार उद्यमी कविता खड्का पुरस्कृत भएकी छन्। काठमाडौंमा आयोजित विशेष समारोहमा खड्कालाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।
यो अवार्ड विभिन्न उद्यमशील क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै नयाँ महिला नेतृत्व स्थापित गर्नेलाई प्रदान गरिन्छ । कविता खड्का ‘मध्य नेपाल’ साप्ताहिक पत्रिका तथा अनलाइन सञ्चार माध्यमकी सम्पादक हुन्। उनले १२ वर्षदेखि स्थानीय मुद्दा, महिला सशक्तिकरण, पारदर्शी शासन प्रणाली र विकासका विषयमा केन्द्रित पत्रकारिता गर्दै आएकी छन्।
खड्का एक दशकभन्दा बढी समयदेखि पत्रकारिता र सञ्चार उद्यममा सक्रिय रहँदै आएकी छन्। उनी महिला नेतृत्व, सञ्चार उद्यम र सामाजिक रूपान्तरणको पक्षमा आवाज उठाउने महत्वपूर्ण पात्रको रूपमा उदाउँदै आएकी छन्। यही कारणले उनलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।

सम्मान प्राप्तिपछि प्रतिक्रिया दिँदै खड्काले भनिन्, “यो सम्मानले मेरो जिम्मेवारी झन् बढेको छ । अब महिला पत्रकारिता र सञ्चार उद्यममा नयाँ पुस्तालाई उत्प्रेरित गर्दै, स्थानीय आवाजलाई अझ मजबुत बनाउने लक्ष्यमा काम गर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८२ बैशाख २५,बिहीबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ बैशाख २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद