Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा विद्यार्थीहरूलाई लागुऔषध विरुद्ध सचेतनामूलक परिक्षण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख २४,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिरगन्ज ।
पर्सामा लागुऔषधको प्रयोग तथा दुरुपयोग विरुद्ध जनचेतना परिक्षण कार्यक्रम सम्पन्न भएकाृे छ । बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित रहेको पण्डित रामविनी आधारभूत विद्यालयमा विशेष कायक्रमको आयोजमा जनचेतनामूलक तथा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा छपकैया तथा नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको संयुक्तमा कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरेको थियो।

कार्यक्रममा विद्यालयका कक्षा ७ र ८ का ७५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई लागुऔषध सम्बन्धी जानकारी बारे तथा दुष्परिणाम, रोकथामका उपाय बारे विस्तृत जानकारी गराईएको थियो।

ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई ,जवाहरलाल कलवार, विजय कुमार, प्रधानाध्यापक सुरेश राउत, शिक्षक रामनारायण प्रसाद, प्रेम कुमार साह, केदार तिमलसेना र सोलाजीम मिया लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ बैशाख २४,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ बैशाख २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद