Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रक्तदान कार्यक्रममा २७ महिलासहित १ सय जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र ७,बिहीबार
A A
21
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,७ चैतः वीरगन्जमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन् ।वीरगन्ज पब्लिक कलेज९बिपिसी कलेज० र राउन्ड टेबल नेपालले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ महिलासहित १ सय जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा प्रेमा गुप्ता,सुरीता खड्गी,स्वीकृति मिश्रा,प्रियंका पटेल,जेनिशा लामा,सुरज जयसवाल,नेहा पटेल कुनाल श्रेष्ठ,कुनाल कार्की,मानष श्रेष्ठ लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशेर पटेल,मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। दीपक शाक्य, राउन्ड टेबल नेपालका विकास अग्रवाल र दिपल खन्कना, वीरगन्ज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख डा। अरविन्द श्रेष्ठ, संयोजक बासु कर्ण लगायतकाकोपनि उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८१ चैत्र ७,बिहीबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८१ चैत्र ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद