Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गृहजिल्लामा सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित बिकाश र मनोजलाई भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण ६,आईतवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सुन चाँदी व्यवसायि महासंघको केन्द्रिय सदस्यमा पर्साबाट निर्वाचित सदस्यहरुलाई आज वीरगंजमा भव्य स्वागत गरिएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न दोस्रो बैठकबाट स्थायि आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित बिकाश कुमार सर्राफ र केन्द्रिय सदस्यमा निर्वाचित मनोज कुमार सर्राफ(सतेन्द्र सर्राफ)लाई गहृनगर वीरगंजमा भव्य स्वागत गरिएको हो ।

केन्द्रिय सदस्यद्वव सहित पर्सा सुन चाँदी व्यवसायि संघका अध्यक्ष भुलन सर्राफलाई पनि दोसल्ला, फुलमाला लगाई स्वागत गरिएको थियो ।

पर्सा सुनचाँदी व्यवसायि संघको अगुवाई कार्यक्रममा सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशका महासचिव, कोषाध्यक्ष लगायत सयौंको सहभागिता थियो
सो अवसरमा नव निर्वाचित केन्द्रिय सदस्यहरुलाई वीरगंज घण्टाघरमा फुलमाला लगाई सोनारपट्टि परिक्रमा गराउदै प्रत्येक पसलहरुमा लड्डु बाडिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८१ श्रावण ६,आईतवार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८१ श्रावण ६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद