Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

जगरनाथपुरमा जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ असार १,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

१ असार, वीरगन्ज ।
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको आयोजनामा पर्साको जगरनाथपुर गाउँपालिकाको सँठी मा।वि।मा आज देखि ३७ औं जिल्ला स्तरीय जुनियर गोष्ठी शुरू भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको विनोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कडेल, गाउँपालिका उपाध्यक्ष बविता सिँह क्षेत्री, शिक्षक महासंघका अध्यक्ष तीर्थ राज यादव लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले आफू आए देखि शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो ।

पालिका भरीमा एउटा मात्र माध्यमिक विद्यालय रहेकोमा अहिले तीनवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको बताउनु भयो ।

रेडक्रसले गरेको काममा आफ्नो पुर्ण सहयोग रहने बताउने रेडक्रसले बनाउन लागेको रक्त सञ्चार भवनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

दुई दिन सम्म चल्ने कार्यक्रममा पर्सा जिल्ला भरीका विद्यालयका जूनियर सर्कल, शिक्षक नायकहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा जुनियर सर्कल अभियान, ट्राफिक सचेतना, विपत , डेङ्गुको लगायत विषयमा जानकारी गराइने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत
राष्ट्रिय

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

प्रकाशित : २०८१ असार १,शनिबार
संविधान दिवसमा ५१ बिरुवा रोपिए
मुख्य समाचार

संविधान दिवसमा ५१ बिरुवा रोपिए

प्रकाशित : २०८१ असार १,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद