Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कलैया सडकखण्डमा भारतीय कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २५,मंगलवार
A A
9
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२५बैशाखः वीरगन्ज–कलैया सडक खण्डमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतन बहुअरीस्थित सडकमा कारको ठक्करबाट ६ बर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ऋषिमुनी साहकी छोरी प्रीतिकुमारी साह रहेकी छिन् ।

गण्डकबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल१ चिएच २३६० नम्बरको कारले प्रीतिलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकी थिइन् ।गम्भीर घाइते भएकी प्रीतिलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई ठक्कर दिने कारसहित चालक बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बासवरियाका ३७ बर्षीय मुकेशप्रसाद यादव र कारमा सवार भारतको बिहारको मोतिहारीका २७ बर्षीय मनिषकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २५,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद