Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लागुऔषध सहित बाराबाट दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२२चैत मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको हेटौंडा उपमहानग्पालिका वडा नंबर १३ बस्ने २४ बर्षिय सुभराज मोक्तान र मोटरसाइकल पछाडि सवार हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ बस्ने २२ बर्षिय निरज गोले रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बाराको जीतपुर सिमरा उप(महानगरपालिका वडा नंबर २१ अमलेखगञ्जमम वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ४३ प २०२ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा मोटरसाइकलको पेट्रोल टयांकीभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले लागुऔषध ओनेरेक्स सिरप एक सय एमएलको ३९ बोतल फेला पारेको थियो।

पक्राउ परेका दुबैजनालाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको न्यौपानेले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद