Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मलामी लगिदै गरेको शव सडकमा राखेर प्रर्दशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन ४,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । बारामा सडमा शव रखेर प्रर्दशन गरिएको छ । बाराको बरियारपुरमा मलामी लगिदै गरेको शव सडकमा राखेर प्रर्दशन गरिएको हो । शुक्रबार बरियारपुरको इनर्वा चोकमा मृतकको शव राखेर उनका आफन्तले सडक अवरुद्ध बनाइ प्रदर्शन गरेका हुन् ।

दुई दिन पहिला एक सवारीको ठक्करबाट महागढीमाई नगरपालिका वडा नम्बर २ का ६० वर्षीय हरेन्द्र मिश्र गम्भिर घाइते भएका थिए । घाइतेको बाराको परवानीपुर गाउँपालिका वडा नं ५ स्थित रहेको एलएस न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

ठक्कर दिने सवारीलाई तत्काल खोजी कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतीपूर्ती दिनुपर्ने उनीहरुको माग छ ।
ठक्कर दिएर फरार रहेका सवारी प्रतिवादीलाई बारा प्रहरीबाट पहल नगरीएको भन्दै सडमा शव रखेर प्रर्दशन गरीएको थियो । दुई घण्न्टा को सडमा शव रखेर प्रर्दशन पछि शवलाई शदगतका लागी लगीएको आफन्तले जानकारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !
मुख्य समाचार

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

प्रकाशित : २०८० फाल्गुन ४,शुक्रबार
वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न
मुख्य समाचार

वीरगंज नर्सिङ क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी सम्पन्न

प्रकाशित : २०८० फाल्गुन ४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद