Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नक्कली नोट सहित ५ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २५,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बारा, २५ माघ र बारा प्रहरीले नक्कली नोट सहित ५ जना नेपाली नागरिकलाइ पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उप(महानगरपालिका वडा नम्बर ७ जितपुर बजारमा नक्कली नोटको कारोबार भैरहेकै अवस्थामा बारा प्रहरीले ५ जनालाइ पक्राउ गरेको हो ।

जिल्ला सर्लाही चन्द्रनगर गाउपालिका वडा नम्बर ३ बस्ने ४४ बर्सिय रामचन्द्र महतो कोइरी, बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ बस्ने सुमित साह, परवानिपुर गाउपालिका वडा नम्बर ५ बस्ने सन्तोष पटेल, बिरगंज महानगरपालिका वडा नम्बर १० बस्ने विशाल कुमार श्रीवास्तव र बिरगंज महानगरपालिका वडा नम्बर १० बस्ने निरज श्रीवास्तवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा नक्कली नोटको कारोबार गर्दै गरेको अवस्थामा ६१ हजार नक्कली नोट सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो । पक्राउ गरिएको ५ जना माथी अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८० माघ २५,बिहीबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८० माघ २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद