Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका शिक्षक दिनानाथ साहको “ दृष्टी जिके सुलुशन” र “ओलड ईज गोल्ड” प्रकासित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २३,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्जः वीरगन्जका शिक्षक दिनानाथ साहको लोकसेवाको किताब प्रकासित भएको छ ।
लोकसेवाको सामान्यज्ञान बिगतको २०५४ साल देखि २०८० सम्मको पुरानो प्रश्नहरुको सकंलन साथै नयाँ अपडेट सहितको किताब प्रकासित भएको हो । बीरगंजको रेडियो जगतमा आफनो छुटै पहिचान बनाउन सफल रहेका साहको “ दृष्टी जिके सुलुशन” र “ओलड ईज गोल्ड” प्राकाशनमा आएको हो । शिक्षा क्षेत्रमा लामो समय बिताएका साहले बिधार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उदेश्यले किताब प्रकाशनमा ल्याएकोे बताए।

उनले काठमांडौको भावना बुक्स हाउस प्राकाश्न द्धारा किताब प्रकासित भएको जानकारी दिए । उनले काठमाडौंको लेखक तिलाचन सापकोटा, आसमण उपाध्यय सहितको संयुक्त लगानीमा किताब प्रकासित भएको बताए । उनले भने नेपालको पहिलो किताब हो जुन २०५४ देखि २०८० सम्मकोे नयाँ अपडेट संकलन सहित बजारमा आएको छ । प्रकाशनको दिन देखि यो किताब बिधार्थीहरुको रोजाईमा पर्नेभएको र यसले बिषेश गरी लोकसेवा तयारी गर्ने बिधार्थीहरुको लागी संजिवनि बुटिको रुपमा काम गर्ने बताए ।

हाल सम्म नेपालमा पुरानो समान्यज्ञानको २०५४ देखि २०८० संस्करण न भएका कारण लोकसेवा तयारीका लागी बिधाथीहरु लाई अतिनै कठीनाई हुने गरेको थियो तर अव यो किताब प्रकाशन संगै बिधाथीहरुको पहिलो रोजाई बन्ने बिश्वास व्यक्त गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० माघ २३,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० माघ २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद