Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

राजा आउने कल्पना नगरे हुन्छ–अध्यक्ष नेपाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २३,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२३पुष नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएको बताएका छन्।
सोमबार बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,यो देश राजामहाराजाको देश होइन । जनताको देश हो ।अब राजा आउने कल्पना नगरे हुन्छ।
राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेको जिकिर उनले गरे।
उनले देशमा भ्रष्टाचारका विरुद्ध नेकपा एकिकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेको बताए ।उनले भने,ञदेशलाई समृद्धिको बाटोमा लैजान एकिकृत समाजवादी र माओवादीको विकल्प नै छैन।
नेपालले युवाको विदेश पलायन रोक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।

नेकपा एकिकृत समाजवादीका परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममै अनिल कुमार साहको अध्यक्षतामा नेपाल रिटर्नी एशोसियसनको बारा जिल्ला कमिटी गठनपनि गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० पुष २३,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० पुष २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद