Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कलैया उपमहानगरपालिका २१ भोडहामा रक्त्तदान सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ७,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
बाराको कलैया उपमहानगरपालिका २१ भोडहामा रक्त्तदान सम्पन्न भएको छ । भोडहा तथा सो आसपासका ग्रामिण क्षेत्रका मजदुरहरुले रक्तदान कार्यक्रममा अग्रसरता देखाउन थालेका हुन । शनिबार नेपाल बिजुली, पेन्टर, पलम्वर तथा निर्माण मजदुर युनियन नगर कमिटिको आयोजना कलैया उपमहानगरपालिका वडा २१ भोडहाको वडा कर्यलयमा मा रक्तदान कार्यक्रमको सम्पन्न गरिएको छ ।

२ महिला सहित ३० जनाले रक्त्तदान गरेको युनियनका सदस्य तथा स्थानीय बासदेव यादवले जानकारी दिनु भयो । युनियन नगर अध्यक्ष धनेश्वर कुश्वाहाको अध्यक्षतामा तथा नेपाली कांग्रेस बाराका सभापति पुर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यता मेन्बतीमा दियोबाली कार्यक्रमको उद्घघाटन गरेका थिए ।

कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथि यादवले रक्त्तदन कार्यक्रम गर्ने कार्य प्रति प्रशन्सा सँगै के कस्ता सहयोग आफु तैयार रहेको बताए । ग्रामिण क्षेत्रका मजदुरहरुले रक्तदान कार्यक्रममा आयेजना गर्नु आफैमा प्रशन्सा योग रहेको तथा ग्रमाणी भेग सम्ममा शिक्षा पुगेको अनुभुति भएको बताए ।
रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० पुष ७,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० पुष ७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद