Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको जगरनाथपुरमा निःशुल्क भिडियाे एक्सरे र रगत जाँच शिविर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २३,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा शनिबारदेखि गर्भवती महिलाहरुकाे लागि निशुल्क भिडियाे एक्सरे र रगत जाँच शिविर सुरु भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा वडा नं. १ पिडारीगुठीबाट सुरु भएकाे शिविरकाे उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले गरेकी हुन् ।

गाउँपालिका अन्तर्गतका सबै वडामा संचालन हुने शिविरमा गर्भवती महिलाहरुकाे निशुल्क भिडियाे एक्सरे र रगत परिक्षण गर्नुकाे साथै निशुल्क औषधी समेत वितरण गरिने गाउँपालिका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले वताए ।

शिविरमा सहभागि गर्भवती महिलाहरुकाे स्वास्थ्य परिक्षण नारायणी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मंजु राय कुर्मीले गरिरहेकी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० मंसिर २३,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० मंसिर २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद