Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१ जना महिला सहित १२ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २१,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ६० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रममा गरिएको छ ।
अहिले १ जना महिला सहित १२ जनाले रक्तदान गरेका छन । शाखा परिसरमा भएको कार्यक्रममा मिना क्षेत्री, लक्ष्मी प्रसाद, हरी राउत प्रमोद राउत ,आलोक कुमार लगायतले रक्तदान गरेका रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले बताए ।
उपसभापति मधु राणाको अध्यक्षतामा भएको कार्यक्रममा कोषा अध्यक्ष महन्थ यादव, उपमन्त्री सविर हम्मद एराज, नि. कार्यालय प्रमुख वीरशमशेर कुर्मी, रक्तसंचार केन्द्र प्रमुख सौरभ पाण्डे लगायतको सहागिता रहेको थियो । स्थापना दिवसको अवसरमा सरसफाई समेत गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८० मंसिर २१,बिहीबार
वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
राजनिती

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

प्रकाशित : २०८० मंसिर २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद