Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महिला हिंसाविरुद्ध –याली पर्साको ठोरीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तर्गत शनिबार ९ औं दिन पर्साको ठोरीमा –याली निकालिएको छ।
ठोरी गाँउपालिकाको वडा नं. १ को कार्यलयबाट निस्किएको –यालीमा सहभागीहरुले महिला हिंसा बन्द गर, बेटी बचाउ–बेटी पढाउ, महिला–पुरूष एक समान, दाइजोप्रथा अन्त्य गर ,महिला र बालबालिकामा लगानी गर ।,

महिला हिंसा अन्त्य गरौं ,न सहन्छौं कुटपिट ,न सहन्छौं बलात्कार  आजैबाट शुरु गर्छौ प्रतिकार ।,हिंसा विरुद्ध मौनता भङ्ग गरौं  भङ्ग गरौं ,भङ्ग गरौं ।,सबैजना एकजुट होऔं  लैंगिक हिंसा अन्त्य गरौं ।,श्रीमान श्रीमती बराबरि  एक अर्काको साझेदारी ।,महिला माथी हुने घरेलु हिंसा बन्द गर  बन्द गर,बन्द गर ।छोरीलाई दाइजो होइन ,शिक्षा दिन्छौं शिक्षा दिन्छौं,शिक्षा दिन्छौं ।,शिक्षामा लगानी ः बालिका र महिला हिंसामा कमि ।,घरैबाट शुरु गरौं महिला हिंसा अन्त्य गरौं ।,लैंगिक हिंसा विरुद्ध बोलों ।लैंगिक हिंसा अन्त्य बोलों । नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए।
दलित महिला केन्द्र नेपाल,मेरी स्टोप,साथ साथ सिकाई संजाल,बाल क्लब,फेडो,महिला अधिकारको लागी राष्ट्रि संजाल र किशोरी तथा महिला समुहको आयोजनामा निस्केको –यालीले ठोरी वडा एकको परिक्रमा गरेको थियो।

–यालीमा बडा नं १ को वडा अध्यक्ष , बोर्ड सदस्य, आसिस नेपालको रोसन सुनुवार , स्थानीय महिला र छात्राहरूको सहभागीता रहेको दलित महिला केन्द्र नेपालकी मनोबिमर्स कर्ता निला रामले जानकारी दिनुभयो ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८० मंसिर १६,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० मंसिर १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद