Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सखुवा प्रसौनी गाउँपालिकामा रैयाली

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १३,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान अन्तर्गत रैयाली निकालीएको छ । महिला र बालबालिकामा लगानीको एक्यबद्घता ः लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता भन्ने नाराका साथ पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ औराहा पचगावामा बजारको परिक्रमा गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत रैयाली निकालीएको हो ।

¥याली कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाको भवन अगाडीबाट निकालीउको रैयालीमा महिला र बालबालिकामा लगानी गर ।,महिला हिंसा अन्त्य गरौं ,न सहन्छौं कुटपिट ,न सहन्छौं बलात्कार ः आजैबाट शुरु गर्छौ प्रतिकार ।,हिंसा विरुद्ध मौनता भङ्ग गरौं ः भङ्ग गरौं ,भङ्ग गरौं ।,सबैजना एकजुट होऔं ः लैंगिक हिंसा अन्त्य गरौं ।,श्रीमान श्रीमती बराबरि ः एक अर्काको साझेदारी ।,महिला माथी हुने घरेलु हिंसा बन्द गर ः बन्द गर,बन्द गर ।छोरीलाई दाइजो होइन ,शिक्षा दिन्छौं ःशिक्षा दिन्छौं,शिक्षा दिन्छौं ।,शिक्षामा लगानी ः बालिका र महिला हिंसामा कमि ।,घरैबाट शुरु गरौं ः महिला हिंसा अन्त्य गरौं ।,लैंगिक हिंसा विरुद्ध बोलों ।लैंगिक हिंसा अन्त्य बोलों । भनै नाराका पिलेकाड लिएका औराहा पचगावामा बजारको परिक्रमा गरी चौकमा कोणसभामा परिनत गरेका थिए ।

कोणसभालाई सम्भोधन गदैं कार्यत्रलमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष सर्मिला विष्ट महतोले लैङ्गिक हिंसा अन्त्यका लागि घरपरिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको बताएइन । प्रमुख अथिति समेत रहेका उपाध्यक्ष महतोले समाजबाट लैङ्गिक हिंसा अन्त्य गरी नियूनीकरण गरी समाज लैङ्गिक हिंसा मुक्त गर्नु पर्नेमा जोड दिए । लैङ्गिक हिंसा अन्त्यका लागी शिक्षीका तथा महिला स्वास्थ्य स्वयंसेवीकाको सहयोमा पालिकालाई लैङ्गिक हिंसा मुक्त गर्ने योजना रहेको छ । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन रहेकोले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्ने बताईन ।

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले १६ दिने अभियान अन्तर्गत ¥याली निकालीएको दलित महिला केन्द्र नेपालकी मनोबिमर्स कर्ता निला रामले जानकारी दिनुभयो । रैयाली कार्यक्रममा निर्वाचित जनप्रतिनिधी,समाजिका अभियन्ता,शिक्षीका तथा स्वास्थ्य स्वयंसेवीकाको उपस्थीती रहेको थियो । कार्यक्रममा दुई सय जनाको सहभागीता रहेको थियो । कार्यक्रमको आयोजना सखुवा प्रसौनी गाउँपालिका ,दलित महिला केन्द्र नेपाल,मेरी स्टोप,साथ साथ सिकाई संजाल,बाल क्लब,फेडो,महिला अधिकारको लागी राष्ट्रि संजाल र किशोरी तथा महिला समुहले गरेका थिए ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर १३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद