Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दिलिप साह कानु घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको अध्यक्षमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० आश्विन १३,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३असोज– वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । यस वर्षको छठ पूजा आयोजना र व्यवस्थापनका लागि शनिबार बसेको स्थानीयको भेलाले दिलिप साह कानुको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा राकेश साह, सचिव लखनलाल गुप्ता, सहसचिव प्रभाकर गुप्ता ,कोषाध्यक्ष तीलक साह , सहकोषाध्यक्ष कन्हैया गुप्ता रहेका छन् ।

समितिको सदस्यमा नन्दु साह कानु, प्रकाश सिंह, गौरीशंकर गुप्ता, सन्तोष साह कानु, भरत साह कानु, मुन्ना साह कानु, उमा साह कानु,सुदामा वर्णवाल,घनश्याम साह, किशोरी साह,प्रणय कुमार,प्रदीप कुमार गुप्ता, राजाबाबु साह कानु, शम्भु साह कानु लगायत रहेका छन् ।

समितिको वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह कानु, प्रमानन्द साह कानु, प्रमोद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु, वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु लगायत रहेका छन् ।

शनिबार गठित छठ पूजा व्यवस्थापन समितिको पहिलो बैठकले शम्भु साह कानुको संयोजकत्वमा सरसफाइ व्यवस्थापन उपसमिति, क्रान्ति शाहको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८० आश्विन १३,शनिबार
वीरगञ्ज नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै
मुख्य समाचार

वीरगन्ज नाकाबाट लागु औषध सेवनकर्ता खोजी अभियान अन्तर्गत एक युवतीसहित ८ जना पक्राउ

प्रकाशित : २०८० आश्विन १३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद