Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा भवन निर्माणका क्रममा मजदुरको करेन्ट लागेर मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,३२ जेठ । बाराको देवताल स्थित एक विद्यालय भवन निर्माणका क्रममा मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

देवताल गाउपालिका वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पिप्राढीमा निर्माण भईरहेको ४ कोठे भवनको लागि काम गरिरहेको अवस्थामा देवताल ४ बस्ने सुनिल रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताज कन्सट्रक्सन बिरगंज, पर्साले ठेक्का कबुल गरि भवन निर्माणको काममा ज्यामीको रुपमा काम गरिरहेका रामले भाईब्रेसन यन्त्र चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

कन्सट्रक्सन कम्पनीको लापरवाहीको कारण सो घटना भएको मृतकका बुवा धवल रामले बताएका छन् । काममा रहेका कुनै पनि कर्मचारीलाई सुरक्षाका सामाग्री कम्पनीले दिएका छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ३२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद