Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानवसेवा आश्रमले वीरगञ्जको गण्डक चौकबाट उद्धार गरेका युवकको निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको गण्डक चोकबाट मङ्गलबार मानवसेवा आश्रमले उद्धार गरेको युवकको निधन भएको छ ।

गण्डक चोक नजिकैको फोहर फाल्ने ढलमा अचेत लडिरहेको अवस्थामा उद्धार गरिएका बुधबार उपचारका लागि चिकित्सक कहाँ लग्ने क्रममा निधन भएको बुझिएको छ ।

स्थानीयले मङ्गलबार दिउँसो युवालाई देखेपछि मानवसेवा आश्रमलाई जानकारी गराएपछि उनको उद्धार गरिएको थियो । त्यसपछि उनलाई वीरगञ्ज – २५ स्थित मानवसेवा आश्रममा ल्याएर राखिएको थियो ।

यद्यपि उनले आश्रममा रहेका व्यक्तिमाथि नै हातपात गर्ने गरेपछि आज अपराहन्न ३ बजे तिर उपचारका लागि मनोरोग विशेषज्ञ डा. भरतकुमार गोइत कहाँ लगिँदै थियो ।

उपचारका लागि लग्ने क्रममा उनको विच बाटोमै निधन भएको आश्रमका मधेश प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । ‘हामीले उनलाई बचाउन आफ्नो सकभर प्रयास गर्यौं तर सकेनौं,’ गुप्ताले भने ।

युवकको शव हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा पोष्ट मार्टमका लागि राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० जेष्ठ ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद