Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वर्ल्ड लिंक बिरगंज शाखाद्वारा निःशुल्क जुस वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जोतीलाल पंडित

वीरगञ्ज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगञ्जमा बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क जुस र चिसो पानी खुवाइएको छ । वर्ल्ड लिंक वीरगञ्ज शाखाले घण्टाघर चोकमा सोमबार  निःशुल्क जुस र चिसो पानी खुवाएको हो ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर  वीरगञ्जको घण्टाघर चोकमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालकहरुलाई निःशुल्क सर्बत र चिसो पानी खुवाइएको बिरगंज वर्ल्ड लिंकका प्रबन्धक अरफात देवानले बताए ।

त्यसअवसरमा बिरगंज वर्ल्ड लिंकका रन्जन यादव, मुकेश पटेल, हृदय साह कानु, कारण शाह, सुरेन्द्र यादव,नवीन साह,राजुलाल ठाँकुर लागयतको उपस्तिथि रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० जेष्ठ २९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद