Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणी अस्पतालमा गर्मीबाट राहत दिन निःशुल्क निम्बु–पानी वितरण ।

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला वीरगञ्ज महानगरपालिका स्थित रहेको नारायणी अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही लगायत बटुवा , यात्रु , रिक्सा र ठेला चालकहरुलाई निःशुल्क आजदेखि निम्बु र पानी खुवाइएको छ । नारायणी अस्पताल मेडिकल विभागका चिकित्सकहरुको सहयोगमा अस्पतालको कार्यकक्षमा आज देखि निःशुल्क निम्बू र चिसो पानी खुवाउने कार्यक्रम आज देखि सुरू गरिएको हो ।

गर्मीबाट थोरै भए पनि राहत पुगोस् भनेर अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही लगायत बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि सम्पूर्णलाई गर्मी मौसम रहुन्जेल सम्म निशुल्क निंबु र पानी खुवाउने कार्यक्रम रहेको कन्सल्टेन्ट फिजिसियन डाक्टर राकेश तिवारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद