Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्रान्सर्फमर जडानमा भएको अवरोध हटाउन आफै पुगे मेयर सिंह 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंह ट्रान्सर्फमर जडान गर्दा अवरोध भैरहेको ४ स्थान मा आफै पुगी अवरोध हटाएर ट्रान्सर्फमर जडान गराउनु भएको छ ।

वीरगञ्ज बढ्दो प्रचण्ड गर्मी समयमा बिजुली को लाइन ट्रीप भएरदिनहुँ सयौं पटक कटेपछी नगर प्रमुख सिंहले अगुवाइ गर्न सुरु गर्नु भएको छ । केही महिना अघि विद्युत प्राधिको कार्यकारी निर्देशक कुलमान घिसिङ सित भेट गरि २० वटा ट्रान्सर्फमर बीरगन्जमा जडान गराउन निर्णय गराउनु भएको थियो ।

अहिले सोही ट्रान्सर्फमर जडान मा स्थानीय बासीन्दाले असहयोग गरेपछि मेयर सिंह आफै अवरोध भएको स्थान मा बिहीबार पुगी अवरोध हटाउनु भएको छ । बीरगन्ज वडा न ११ रानीघाट पुल वारि , वडा न २४ रामगढवा बस पार्क , वडा न १० अशोक वाटिका र वडा न ४ गणेशमान चौक पुगी ट्रान्सर्फमर जडान गर्ने स्थान को पहिचान गरि जडान सुरु गराउनु भएको छ ।

विद्युत प्राधिकरण बीरगन्ज वितरण केन्द्र का प्रमुख अवधेश कुमार दुवे, नगर प्रमुखको प्राविधिक सल्लाहकार प्रकाश अमात्य र प्रेस सल्लाहकार महेश दास सहित ठेक्का पाएको कम्पनीको प्रतिनिधि र स्थानीय जनप्रतिनिधि सहभागी थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद