Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बालेनले आफ्नो कार्यकक्षमा राख्न लगाए ‘ग्रेटर नेपाल’को नक्सा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखिएको छ।

बालेन हाल निजी कामको सिलसिलामा भारतमा छन्। उनकै निर्देशनमा आज उनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखिएको हो।

भारतको नयाँ संसद भवनमा कपिलवस्तु र लुम्बिनीसहितको नक्सा राखिएको छ। त्यसपछि भारतलाई जवाफ दिन नेपालको संसदमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्न आवाज उठिरहेको छ। यसबिच भारतको संसदमा ‘अखण्ड भारत’को नक्सा राखिएकोमा विरोध भइरहँदा बालेनले ‘ग्रेटर नेपाल’को नक्सा राख्न लगाएका हुन्।

यो नक्सालाई लिए बंगलादेश र पाकिस्तानले पनि विरोध जनाइसकेको छ

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८० जेष्ठ २५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद