Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – १६ मा कृषि बजार निर्माण कार्य सुरु, सांसद यादवले गरे शिलान्यास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएको छ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्री वितरणका लागि नगवामा थोक कृषि बजार निर्माण गर्न थालिएको हो।

बुधबार पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारको शिलान्यास गरेका छन्। त्यस अवसरमा वीरगञ्ज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चौरसिया, वडा सदस्यलगायत स्थानीय बुद्धिजीवी, कृषक , समाजसेवी र राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

पूर्वमन्त्री यादव र मेयर सिंहको पहलमा मधेस प्रदेश सरकारले उपलब्ध गराएको ३ करोड रुपैयाँको लागतमा कृषि बजार निर्माण गर्न लागिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए।

कृषि बजार निर्माणकार्यको ठेक्का दीप तामाकोशअं कन्ट्रक्शन प्रालि भक्तपुरले सकारेको छ। आगामी असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

कृषि बजारमा कृषि सेड, कंक्रिट पेभर, शौचालय लगायतका संरचना निर्माण गरिने घिमिरेले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद