Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा विद्युत अवरद्ध हुने समस्या समाधान गर्न मेयर सिंहको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अनियमित रुपमा हुने विद्युत आपूर्तिको समस्या समाधान गर्न निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेलाई अनियमित रुपमा भइरहेको विद्युत आपूर्तीको समस्या समाधान गर्न महानगर प्रमुख सिंहले मंगलवार निर्देशन दिएका हुन् ।

केही दिन यता बढ्दै गएको गर्मीका समयमा विद्युत सेवा अवरुद्ध हुँदा नागरिकको जनजीवन प्रभावित भएको भन्दै मेयर सिंहले प्राधिकरण प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

विद्युत आपूर्तिमा देखिएको समस्या र त्यसबाट जनजिवनमा परेको असरबारे दुवेलाई ध्यानाकर्षण गराउँदै सिंहले छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

प्रचण्ड गर्मीले आजित बनेका वीरगञ्जवासी छिन छिनमा लाइन कट्दा थप पिडामा परेको भन्दै मेयर सिंहले यो समस्या समाधानका लागि प्राधिकरणले तत्कालै काम थाल्न आग्रह गरे ।

केन्द्रका प्रमुख दुवेले वीरगञ्ज क्षेत्रमा केहिदिन यता पटक पटक विद्युतको ट्रीप भएर लाइन कटिरहेको स्विकार गरे । विद्युत आपूर्तिमा देखिएको समस्या समाधानका लागि वीरगञ्ज क्षेत्रका थप २० स्थानमा नयाँ ट्रान्सर्फमर राख्नुपर्ने आवश्यकता औँल्याएँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी गराए । नयाँ ट्रान्सर्फमर जडानका क्रममा सहयोग गरिदिन पनि उनले मेयर सिंहलाई अनुरोध गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद