Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको जीराभवानी गाउँँपालिका वडा नं. १ सडकखण्डबाट ५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ परेका छन् ।

प्रहरी चौकी महादेवपट्टीले बा.प्र.०३–००५ प ४४२९ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई चेकजांच गर्ने क्रममा उनले पिठ्युमा बोकेको झोलाभित्र गाँजा ५ के.जी. बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

पक्राउ परेका बालकलाई लागु औषध कसूरमा पर्सा जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८० जेष्ठ २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद