Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पेस्तोलसहित सिरहाबाट १८ वर्षीय युवक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

प्रहरीले पेस्तोलसहित सिरहाबाट एक युवकलाई पक्राउ परेका गरेका छन् ।

आइतबार साँझ सिरहाको औरही गाउँपालिका १ गंगान पुल स्थितमा प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटेको प्रहरी टोलीले सुखिपुर नगरपालिका ६ रंगीपुर बस्ने १८ वर्षीय विवेक कुमार साहलाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीको गस्ति टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा साहले बोकेको पोका पुल मुनी फालेकोमा पोकालाई खोलि हेर्दा सानो पेस्तोल १ थान १ म्यागजिन सहित गोली ६ राउण्ड बरामद भएको प्रहरीले जनाएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद