Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ को अवसरमा ठोरीको रामनगरमा प्रभात फेरि

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ईलाका प्रहरी कार्यालय ठोरीले आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा प्रभात फ़ेरि निकालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ठोरीको राम नगरमा प्रभात फेरि निकालिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक शंखर श्रेष्ठले जानकारी दिनुभयो।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन सम्बन्धि लेखिएका प्लेकार्ड,व्यानर सहित निकालिएको प्रभात फेरी लगत्तै भएको अन्तरक्रिया कार्यक्रममा जातिय भेदभाव एवं छुवाछूत कसुर ऎन २०६८ मा भएको कानुनी प्राबधान का बारेमा प्रहरी निरीक्षक शंखर श्रेष्ठलेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा स्थानीयबासी,सामाजिक अभियानता,जन प्रतिनिधि,सुरक्षाकर्मी लगाएत विभिन्न संघसंगठनका प्रतिनिधिको सहभागीरहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।
मुख्य समाचार

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ २१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद