Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको बैरियाविर्तामा आगलागी , दुई घर जलेर नष्ट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पोखरिया नगरपालीकामा दुई घरमा आगलागी भएको छ ।

शुक्रबार राति करिब १० : ३० बजेको समयमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्तास्थित देवलाल मुखिया विन र धर्मराज यादवको घरमा आगलागी भएको हो । आगलागीबाट घर भित्र रहेको नगद, लत्ताकपडा, गरगहना, अन्नपात सहित सम्पूर्ण सामानहरू जलेर पुर्ण रुपले नष्ट भएको छ ।

राति १० : ३० बजे लागेको आगलागीकाबाट करीब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए ।

आगलागीको कारण यकिन नभएको प्रहरीले जनाएको छ । वीरगन्ज र पोखरियाको बरुण यन्त्रले सहायताले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद