Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउन सांसद चौरसियाको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरासियाले वीरगन्जको सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउन माग गर्दै काठमाडौंमा जारी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंको माइतीघर मण्डलमा चुरे तथा वनजंगल संरक्षण अभियानले आइतबारदेखि सुरु गरेको धर्नामा सहभागी हुदैं सांसद चौरसियाले ऐक्यबद्धता जनाएका हुन् ।

सिर्सिया नदीलाई प्रदुषण र अतिक्रमणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन जेष्ठ ४ गतेदेखि वीरगन्जबाट पैदल हिडेर ११ औं दिनमा आइतबार काठमाडौं पुगेर धर्ना दिएका अभियन्ताहरुलाई धर्नास्थलमै भेटेर सांसद चौरसियालले सिर्सिया नदीको संरक्षणका लागि सदनमा आफुले सशक्त ढंगले आवाज उठाउने आश्वासन दिए । साथै यस विषयमा सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० जेष्ठ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद