Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४० जना अपाङ्ग महिला तथा बालबालिकालाई राहत स्वरुप समाग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा, १४ जेठ। फेटा गाउपालिकाको बिभिन्न वडाहरुको अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरिएको छ । फेटा गाउपालिका वडा नम्बर १, ४, ५, ६ र ७ का अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरिएको हो ।

महिलाहरुको सुख दुखमा सहयोग पुरयाउदै आएका सखि संस्थाले अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरेको छ । फेटा गाउपालिका वडा नम्बर ७ निवासी पत्रकार उमेश दुबेको अध्यक्षतामा वडा नम्बर १,४,५,६ र ७ का अपां¨ महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री वितरण गरिएको हो ।

समाग्री वितरण गर्दै पत्रकार उमेश दुबेले फेटा गाउपालिकाको बिभिन्न वडाहरु गरी हालसम्म ४० जना अपाङ्ग महिला तथा बालबालिकाहरुलाई राहत स्वरुप समाग्री बितरण गरिएको बताए । उहाले स्थानीय गाउपालिका अपाङ्ग महिला तथा बालबालिकाहरुका लागि छुटै अस्पतालको ब्यवस्था मिलाउनु पर्नेमा जोड दिदै राहत स्वरुप समाग्री प्रदान गर्ने सखि संस्थालाई धन्यवाद दिएका थिए ।

पत्रकार उमेश दुबेले महिलाहरुको हक अधिकारका साथै महिलाहरुको शिप मुलक कार्यक्रमका निम्ति अग्रनी भुमिका निर्वाह गर्दै आएका सखि संस्था जस्तै पुरुषहरुका लागि पनि कुनै संस्था भएको भए पुरुष तथा महिला अपाङ्गहरुलाई केहि सहज तथा टेवा पुग्ने बताए । सखि संस्थाले फेटा गाउपालिका भित्र गरिरहेको सराहनीय कार्यको प्रशंसा गर्दै अपाङ्ग महिला तथा बालबालिकाहरुका लागि स्थानीय पालिका समेत गम्भीर हुन अवाश्यक रहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद