Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विमस्टेक सम्मेलनमा भाग लिन उद्योगमन्त्री रमेश रिजाल भारत जाने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भारतमा यहि जेष्ठ ३० देखि ३२ गतेसम्म हुने विमस्टेक व्यापार सम्मेलनमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल सहभागी हुने भएका छन् ।

शुक्रवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले विमस्टेक सम्मेलनका लागि मन्त्री रिजालको भारत भ्रमण स्वीकृत गरेको हो ।मन्त्रिपरिषदको बैठकले जेठ ३० देखि ३२ भारतको कोलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद बैठकले तनहुँ जलविद्युत आयोजना ऊर्जा प्रणाली विस्तार आयोजना, ग्रिड विकास र नेपाल वितरण प्रणाली स्तरोन्नति र विस्तार आयोजनाका एलआइविआर सन्दर्भ र दर निर्धारणअनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टम्स एसओएफआरका आधारमा ब्याजदर निर्धारण गर्नेगरी वित्तीय सम्झौतामा संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णयपनि गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८० जेष्ठ १४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद